हाम्रो मिशन

लक्ष

वन र जैविक विविधताको दिगो उपयोगद्वारा वन पैदावारको व्यवसायिकरण तथा एकीकृत व्यवस्थापन मार्फत चुरे लगायतका जलाधारहरूको स्वस्थता कायम गरी पारिस्थितिकीय सेवा प्रवाहलाई अक्षूण्ण राख्ने