मंगलबार, ०९ असोज २०७५     (Tuesday, 25 Sept 2018)      : :            English | नेपाली
नेपाल सरकार
वन तथा भू–संरक्षण मन्त्रालय

वन विभाग

जिल्ला वन कार्यालय

हेटाैंडा, मकवानपुर
  मुख्य सन्देश  
आईतबार, २७ साउन २०७५ : डढेलोबाट वनलाई जोगाऔं
बिहिबार, १५ चैत्र २०७४ : CF monitoring
मंगलबार, १९ असार २०७५ : बेरुजु सम्बन्धि सूचना

अन्य उद्याेग

यो जिल्लाको सदरमुकाम हेटौंडा औद्योगिक नगरीका नामले समेत परिचित छ । विगतमा यहाँ धेरै उद्योग धन्दाहरु स्थापना भई संचालन भएको भएता पनि प्रतिकूल औद्योगिक वातावरणको कारणले ठूला उद्योगहरु क्रमशः बन्दै हुदै गई रहेका छन् । जिल्लामा रहेका उद्योग धन्दाहरु विशेष गरी सदरमुकाम हेटौडामा मात्र केन्द्रित रहेका छन् । यी उद्योगहरुको विवरण तलको तालिकामा उल्लेख गरिएको छ  । 


                  तालिका नं.५.जिल्लामा रहेका उद्योगहरुको नामावली

सि.नं.  उद्योगको नाम      कैफियत
हेटौडा सिमेण्ट उद्योग लिमिटेड   हाल बन्द
हेटौडा कपडा उद्योग लिमिटेड     
हेटौडा दुग्ध वितरण आयोजना  
कृषि सामाग्री संस्थान  
 नेपाल वनस्पती ध्यू उद्योग प्रा.लि.  
नेपाल टोवाको कम्पनी प्रा.लि.   
नेपाल इकरात ईन्जिनियरिङ्ग कम्पनी प्रा.लि.   
यती पेन्ट्स   
 नेपाल लिभर   
१० महाशक्ति शोप एण्ड केमिकल ई.प्रा.लि.  
११ नेशनल शोप   
१२ नारायणी फिड ईन्डष्ट्रिज   
१३ पशु आहारा उत्पादन विकास समिति  
१४ एन्टेपे फुड ईन्डष्ट्रिज प्रा.लि.  हाल बन्द
१५ युनिभर्सल फुटवेयर प्रोडक्ट प्रा.लि.  
१६ कोलगेट पालमोलिभ   
१७ हेटौडा चुन उद्योग प्रा.लि.  
१८ खाद्य उद्योग लि.  
१९ सुपर लेमिकोट्स     
२०  युकिन प्याकेजिङ्ग  
२१ एभरेष्ट कन्टेनर  
२२ एस.एल. प्याकेजिङ्ग   
२३ एभरेष्ट पोलिमर  
२४ क्रिष्टल प्रोडक्ट  
२५ लाईभ स्टक  
२६ त्रिशक्ति पोलिव्याग  
२७ ईन्टरनेशनल उड सिजनिङ्ग    
२८  यूयुत्सव प्याकेजिङ्ग    
२९ नोवल प्याकेजिङ्ग   

 

यस जिल्लामा औद्योगीक क्षेत्र तथा होटल लगायत अन्य व्यवसाय पनि फस्टाएको हुदा कृषिको अलावा जीविकोपार्जनका लागि विभिन्न अवसरहरु उपलब्ध छन् । जसमा व्यापार, सरकारी तथा अन्य नोकरी, शिक्षण संस्था, निर्माण उद्योग आदी प्रमुख रोजगारीका क्षेत्रहरुमा जिल्लाको कूल जनसंख्याको करिव ४१.३ प्रतिशत जनसंख्या संलग्न रहेका छन् । अझैपनि जनसंख्याको ठूलो हिस्सा बेरोजगार रहेको विगतको तथ्याङ्कहरुबाट देखिन्छ ।

1533716352१११.png

Prahlad Prasad Dhital

(District Forest Officer)
See More