संविधान सभा निर्वाचन प्रयोजनका लागि यस जिल्लालाई ४ वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । त्यसै गरी स्थानीय निकाय गठनका लागि जिल्लामा १३ वटा इलाका रहेका छ । जिल्लाको एक मात्र नगरपालिका हेटौंडा नगरपालिका हो भने बाँकी क्षेत्रलाई ४३ गाँउ विकास समितिहरु विभाजन गरिएको छ ।