मंगलबार, ११ बैशाष २०७५     (Tuesday, 24 Apr 2018)      : :            English | नेपाली
नेपाल सरकार
वन तथा भू–संरक्षण मन्त्रालय

वन विभाग

जिल्ला वन कार्यालय

हेटाैंडा, मकवानपुर
  मुख्य सन्देश  
बुधबार, १४ चैत्र २०७४ : डढेलोबाट वनलाई जोगाऔं
बिहिबार, १५ चैत्र २०७४ : CF monitoring

सुचना

पञ्चवर्षीय वन ब्यवस्थापन कार्ययोजना

मकवानपुर जिल्लाको पञ्चवर्षीय वन ब्यवस्थापन कार्ययोजना
अवधिः २०७०÷०७१ देखी २०७४÷०७५
परिचय
    मकवानपुर जिल्लामा भएको राष्ट्रिय वनको संरक्षण, सम्वद्र्घन तथा विकास कार्यक्रमहरु सुचारु रुपले संचालन गर्न र वन जङ्गलमा हुने अवैध चोरी निकासी तथा वन अतिक्रमणबाट हुने वन विनाश कार्यलाई रोकथाम र नियन्त्रण गरी स्थानीय बासिन्दाहरुको वन पैदावारको आवश्यकता सतत् रुपमा परिपूर्ति गरी सामाजिक तथा आर्थिक विकास गर्न र स्वस्थ वातावरण प्रवद्र्धनका लागि वन ऐन, २०४९ को दफा २० र वन  नियमावली, २०५१ नियम (१) को उप–नियम (घ) ले निर्दिष्ट गरेको ढाँंचामा सरकारद्वारा व्यवस्थित वनको व्यवस्थापन गर्न एक आवधिक कार्ययोजना तयार गरी विभागिय स्वीकृती हुनु पर्ने व्यवस्था रहेकोे छ । सो अनुरुप आ.व. ०६५÷०६६ देखि ०६९÷०७० अवधिको लागि तयार गरिएको पञ्चवर्षिय कार्ययाोजनाको आधारमा कार्य सञ्चालन गरिदै आएकोमा सो कार्ययोजनाको समयावधि समाप्त भएकोले पूनः पञ्चवर्षिय कार्ययोजनाको रुपमा यो कार्ययोजना तयार गरिएको छ । यो कार्य योजना तयार गर्ने कार्यसँगै वातावरण संरक्षण ऐन २०५३ र वातावरण संरक्षण नियमावली २०५४ मा भएको व्यवस्था अनुसार कार्य योजना स्विकृतीका लागि आवश्यक प्रस्तावको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन समेत तयार गएिको छ ।

योजना को पुरा अंशको लागि यहाँ क्लिक गर्नुहोस

1522218158dfo.jpg

प्रल्हाद प्रसाद धिताल

(जिल्ला वन अधिकृत)
See More
1522218223bsl.jpg

विशाल भट्टराई

(सुचना अधिकारी)
See More

भौगोलिक अवस्था तथा वनावट

जिल्लाको कूल क्षेत्रफल २,४४,४५७ हेक्टर रहेको छ । यस जिल्लाको कूल क्षेत्रफल मध्ये भू–धरातलिय दृष्टिकोणले हेर्दा सिवालिक (चुरे पर्वत श्रृंखला) ले ५५ प्रतिशत भू–भाग ढाकेको छ भने मध्य... ​

See More