१. कबुलियती वन कार्यक्रम आर्थिक वर्ष २०४९/०५० बाट सुरु भएको ।
२. कबुलियती वन तथा पशु विका कार्यक्रम लागु भएका गाविस तथा न.पा संख्या–२९ (१ वटा न.पा.)
३. आ.व. २०७०÷०७१ सम्म हस्तान्तरित क.ब.उ.स. संख्या – ४६५ वटा
४. जि.व.का. मकवानपुरको कार्य क्षेत्र भित्र रहेको क. व. उ. स. संख्या– ४०१
५. मध्यवर्ति क्षेत्रभित्र परेका क.व.संख्या ः– ६४
६. हस्तानतरण गरिएका क.ब.उ.स को जम्मा क्ष्ोत्रफल–२१९४.५९ हेक्टर
७. जि.व.का. मकवानपुरको कार्य क्षेत्र भित्र रहेको क.व.को क्षेत्रफल– १९१९.५ हेक्टर
८. मध्यवर्ति क्षेत्रभित्र परेका क.व.को क्षेत्रफल– २७५.०९ हेक्टर