http://Visit : https://www.youtube.com/watch?v=DSEgRE8tG2o
आगलागी रोकथाम विधिः
(१) छिटो सञ्चार
(२) तत्काल आगो निभाउने कार्य
क) कामदारको व्यवस्था
ख) औजार, खाद्य पदार्थ, पानी, प्रकाशको व्यवस्था
ग) मानिस र सामानको ढुवानी प्रबन्ध
डढेलो निभाउने तरिकाहरू
१. पानीको प्रयोग गरेर
२. माटोको प्रयोग गरेर
३. कुटाइ गरेर
४. विपरित दिशामा आगलागी गरेर
५. अग्निरेखाको निर्माण गरेर
Visit : https://www.youtube.com/watch?v=DSEgRE8tG2o